विचार र संघर्षले दिन्छ सफलता

अन्य प्रेरणादायक सामग्रीहरू

सफलताको निम्ति साहस
यदि मैले चन्द्रमामा पाइलो टेक्ने प्रथम व्यक्ति को हुन् भनेर सोधे भने, प्रायः ले सहि जवाफ दिनुहुनेछ, -'निल आर्मस्ट्रङ' । तर दोश्रो व्यक्ती को हुन भनि सोधेमा, म ठोकेरै भन्न सक्छु एकाधले मात्र त्यो नाम भन्न सक्नुहुनेछ ।

सफलताका लागि नकरात्मकताको उपयोग
नकारात्मक कुरा भनेको आगो जस्तै हुन्छ, सीधै छोएमा हात-खुट्टा जल्छ तर त्यसमाथी खाना बसालेमा पाक्छ । आगोलाई फालेमा खाना कस्ले पकाउछ ? अतः नकरात्मक कुराको सदुपयोग गर्नुबाटै मान्छे महान् बन्ने हो ।

सफलताको चाबी: जोखिम उठाउन तयार हुनुहोस्!
कायर हुनुहुन्छ ? हुनुहुन्न भने उठाउनुस् जोखिम यही सफलाको चाबी हो ।
