
प्रचण्ड-माधवसामु शकंरले भने : मूलधारको राजनीतिबाट टाढिने ठाउँमा पुगिसक्याैँ, समीक्षा गरौँ
<img alt="" class="attachment-large size-large wp-post-image" height="320" src="https://www.nepalpress.com/wp-content/uploads/2026/08/bam-neta-1024x512.png" width="640" />नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको स्वीकारेका छन् ।











