Download Our App

Download on the App StoreGet it on Google Play
logo
  • Home
  • Gorkhapatra
  • Pricing
सबै प्रेरणाहरू हेर्नुहोस्
प्रेरणादायक सामग्री

सफलताको चाबी: जोखिम उठाउन तयार हुनुहोस्!

2081-08-08
सफलताको चाबी: जोखिम उठाउन तयार हुनुहोस्!
कायर हुनुहुन्छ ? हुनुहुन्न भने उठाउनुस् जोखिम यही सफलाको चाबी हो । थाहा छ ?। - कार्टुननै नहेर्ने त्यो जमानामा वाल्ट डिज्नेले सर्वप्रथम कार्टुन चलचित्र निर्माण गर्ने जोखिम मोलेका थिए ।। - ग्रेटा गारवोले मनग्य पैसा दिने टोपी कम्पनीको काम छाडी फिल्म क्षेत्रमा संघर्ष गर्ने जोखिम मोलेकी थिइन् ।। - ब्रुसली ले एक सय बाह्र डलर बोकेर अमेरिका छिर्ने जोखिम मोलेका थिए ।। - जोफ वेजोसले मासिक हजारौ डलरको जागिर छोडेर अमेजन डट कमको सुरूवात गर्ने जोखिम मोलेका थिए ।। - वियर ग्रेल्सले ढाडको हड्डी भाचिए पनि सगरमाथा चढ्ने जोखिम मोलेका थिए ।। - ब्लेडले दारी काट्ने परिपाटी नभएको समयमा किंग सी जिलेटले भारी ऋण काढेर ब्लेड कम्पनी खोल्ने जोखिम मोलेका थिए ।। - सोइशिरो होण्डाले आफ्नै श्रिमतीको गहना बेची मोटरसाइकल कम्पनी खोज्ने जोखिम मोलेका थिए ।। - राइट दाजुभाइले सर्वप्रथम सवैथोक खर्चेर असंभव भनिने करङे जहाज उडाउने जोखिम मोलेका थिए ।। - मर्ने बाँच्नेको कुनै ठेगान नहुदा नहुदै क्रिष्टफोर कोलम्बसले अमेरिका खोज्ने जोखिम मोलेका थिए ।। - छारे रोगले ग्रस्त हुदा हुदै पनि अनी खुट्टा भाचिए पनि प्याटी विल्सनले ४०० माइल दौडने जोखिम मोलेको थिइन् ।। - तमाम चुनौतिका बाबजुद फ्रेड स्मिथले चौविस घण्टामा सामान डेलिभरी गर्ने फ्रेडरल एक्सप्रेस कम्पनी खोल्ने जोखिम मोलेका थिए ।। ... जती पनि सफल भए ती सबैले कुनै न कुनै जोखिम मोलेका थिए । उनीहरू डरले थुनिएर बसेका थिएनन, जीवन सित जुवा खेल्ने हिम्मत गरेका थिए । उनीहरू पटक पटक असफल पनि भए तर अन्तमा सानदार जित हासिल गरेर विश्व हल्लाउन सफल भए । बुझिराखौ, जसले जोखिम उठाउदैन त्यही नै सबैभन्दा ठूलो जोखिममा पर्छ । चेतना भया !।
यो प्रेरणा साझा गर्नुहोस्

अन्य प्रेरणादायक सामग्रीहरू

आजको परिश्रम, भोलिको सफलता
2082-05-16

आजको परिश्रम, भोलिको सफलता

📚 आज ६ घण्टा पढ्, नत्र भोलि १३ घण्टा पसिना बगाउनुपर्नेछ। पढाइ बोझ होइन, यो स्वतन्त्रताको सुनौलो चाबी हो। 🔐 यो सजाय होइन, न त अरूले थोपरेको भार। यो त जीवनको ढोका खोल्ने शक्तिशाली अस्त्र हो। आजको ६ घण्टा पढाइले भोलिको सुखद, आत्मनिर्भर जीवनको बाटो बनाउँछ। भोलि गर्मीमा चप्पल नलगाई मजदुरी गर्ने, घर पाल्न पसिनासँग आँसु मिसाएर संघर्ष गर्ने, अभावका रातहरू र खाली पेटसँग लड्ने— यी सबै आजको पढाइले रोक्न सक्छ। 📖 पढाइ केवल अक्षर चिन्न होइन। यो त आफ्नो मूल्य, पहिचान, अधिकार र अस्तित्व बुझ्ने शक्ति हो। पढाइले तिमीलाई ठग प्रवृत्तिबाट बचाउँछ, अधिकारको लागि बोल्न सिकाउँछ, र आफ्नो परिश्रमको सही मूल्य माग्न सक्षम बनाउँछ। 👩‍🏫 शिक्षा नहुँदा तिमी मजदुर हौ, शिक्षा भए तिमी आफ्नो भाग्यको मालिक हौ। पढाइले खोल्छ नयाँ बाटो, साकार पार्छ सपना, दुःखलाई जितेर रमाइलो जीवन जिउन साहस दिन्छ। 👉 जो बच्चाहरूले आज ६ घण्टा मन लगाएर पढ्छन्, उनीहरूले भोलिको १३ घण्टाको परिश्रम बचाउने अवसर बनाउँछन्। तर आजको अल्छी भोलिको आँसु मात्र हुन्छ। पढ्न पाउनु भाग्य हो, त्यसको सम्मान गर। आज पढ्, भोलिको जीवन बदल। आज लड, भोलि उड। ✨ श्रीषा पौडेल

प्रेरणा
हो! तपाई जीवनमा केही बन्न सक्नुहुन्छ ।
2081-08-04

हो! तपाई जीवनमा केही बन्न सक्नुहुन्छ ।

जब बजारमा साग बेच्ने केटा विख्यात वैज्ञानिक थोम एडिसन बन्न सक्छ भने ।

प्रेरणा
प्रेरक भनाइ, जसले हाम्रो सोच बदल्छ
2081-08-06

प्रेरक भनाइ, जसले हाम्रो सोच बदल्छ

समय निरन्तर चलिरहन्छ, समयकै यात्रामा हामी हुन्छौ, यात्रा गरिरहेका हुन्छौ, कहिले गन्तव्यमा पुग्छौ त कहिले नपुग्दै थाक्छौ । सफलता असफलता हाम्रो सोचले पनि निर्धारण गर्छ, समयको पहिचान गरेऔ र कसैबाट प्रेरणा लिन सक्यौ भने हामी जीवनको दौडमा सफलता हासील गर्न सक्छौं ।

प्रेरणा

About Us

Lok Sewa Tayari App - Nepal's trusted platform for PSC preparation. Get study materials, mock tests, and daily current affairs in one place. Track your progress and stay ahead with expert guidance. Achieve your government job dreams with us!

Sewa Services

    संगठित संस्थाहरुको पूर्व योग्यता परिक्षा Public Service CommissionNepal PoliceNepal ArmyEngineeringTeachers Service CommissionNepal Health ServiceDepartment of Security Services and InvestigationsBankingसंस्थान

Quick Links

  • About
  • Privacy Policy
  • Pricing
  • Contact Us
  • Syllabus
  • Practice
  • Motivations
  • News
  • Forum
  • FAQ

Contact

  • loksewatayariapp@gmail.com
  • +977 9815126740
  • Download App

© 2024 Loksewa Tayari App. All rights reserved | Powered By Nep Tech Pal