प्रेरक भनाइ, जसले हाम्रो सोच बदल्छ

अन्य प्रेरणादायक सामग्रीहरू

सफल हुन छ भने किताब पढ्नुहोस् !
एउटा सुविख्यात भनाइ छ– रीडर्स आर लीडर्स अर्थात् पढुवा नै अगुवा हुन् । भनाइको अर्थ, जति बढी पढिन्छ त्यति नै नेतृत्व गरिन्छ । यो भनाइ अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिङ्कनमा सत्–प्रतिशत लागू भएको देखिन्छ ।

सात पढ्नैपर्ने भनाइहरू
१. हिजो म बाठो थिए यसैले म संसार बदल्न चाहन्थे, आज म समझदार भएको छु यसैले आफैलाई बदल्न चाहन्छु ।

आजको सुत्र
आजको सुत्र असफलताको डर लाग्छ, केहि गर्न नसकिएला कि भन्ने पिर लाग्छ, भने जस्तो साथ सहयोग पाइदैन, खोजे जस्तो आडभरोसा पनि छैन, एक्लै कति जुध्नु भन्ने प्रश्न उठ्छ । सबै सामान्य हो यो । सबैलाई लाग्छ । नभन्ने मात्रै हुन्, नत्र कसको जिन्दगीमा गच्छे अनुसारको पिर छैन ? जीवन यहि हो । यसमैं हो संघर्ष गर्नु पर्ने । यहि संघर्ष पछि पाइने हो खुसी र मिठो निन्द्रा । नथाक्नु है ।
