Lok Sewa Calendar · वार्षिक कार्यतालिका
What's coming up across the Federal Public Service Commission and all seven Provincial Public Service Commissions – advertisements, application deadlines, exams, interviews and results.
मितिहरू सम्बन्धित आयोगको वार्षिक कार्यतालिका र सूचनाबाट लिइएका हुन्। “सम्भावित” लेखिएका मिति परिवर्तन हुन सक्छन् – आवेदन दिनुअघि आधिकारिक सूचना अवश्य हेर्नुहोस्।
