
अब लगानी कम्पनीको आईपीओ ल्याउन चुक्ता पूँजी ५० करोड हुनुपर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानी कम्पनीहरुलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्न अनुमति प्रदान गर्ने सम्बन्धमा भएको नीतिगत व्यवस्थालाई परिमार्जन गरेको छ । यसअघि भएको लगानी कम्पनीहरुलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्न अनुमति प्रदान गर्नेबारे भएको नीतिगत व्यवस्थालाई परिमार्जन गरिएको हो । नयाँ व्यवस्था अनुसार अब संगठित संस्था र लगानी कम्पनीको चुक्ता पूँजी कम्तिमा […]