अनुसूची ४ प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरू
अनुसूची ४
प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरू
(धारा ५६ को उपधारा (३) सँग सम्बन्धित) प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरू
प्रदेश नं. १
ताप्लेजुङ
पाँचथर
इलाम
संखुवासभा
तेह्रथुम
धनकुटा
भोजपुर
खोटाङ
सोलुखुम्बु
ओखलढुंगा
उदयपुर
झापा
मोरङ
सुनसरी
प्रदेश नं. २
सप्तरी
धनुषा
महोत्तरी
सर्लाही
रौतहट
बारा
पर्सा
प्रदेश नं. ३
दोलखा
रामेछाप
सिन्धुली
काभ्रेपलाञ्चोक
सिन्धुपाल्चोक
रसुवा
नुवाकोट
धादिङ
चितवन
मकवानपुर
भक्तपुर
ललितपुर
काठमाडौं
प्रदेश नं. ४
गोरखा
लमजुङ
तनहुँ
कास्की
मनाङ
मुस्ताङ
पर्वत
स्याङजा
म्याग्दी
बाग्लुङ
नवलपरासी (बर्दघाटसुस्ता पूर्व)
प्रदेश नं. ५
नवलपरासी (बर्दघाटसुस्ता पश्चिम)
रूपन्देही
कपिलबस्तु
पाल्पा
अर्घाखाँची
गुल्मी
रुकुम (पूर्वीभाग)
रोल्पा
प्यूठान
दाङ
बाँके
बर्दिया
प्रदेश नं. ६
रुकुम (पश्चिमभाग)
सल्यान
डोल्पा
जुम्ला
मुगु
हुम्ला
कालिकोट
जाजरकोट
दैलेख
सुर्खेत
प्रदेश नं. ७
बाजुरा
बझाङ
डोटी
अछाम
दार्चुला
बैतडी
डडेल्धुरा
कञ्चनपुर
कैलाली
