logo
  • Home
  • Gorkhapatra
  • Pricing

About Us

Lok Sewa Tayari App - Nepal's trusted platform for PSC preparation. Get study materials, mock tests, and daily current affairs in one place. Track your progress and stay ahead with expert guidance. Achieve your government job dreams with us!

Sewa Services

    संगठित संस्थाहरुको पूर्व योग्यता परिक्षा Public Service CommissionNepal PoliceNepal ArmyEngineeringTeachers Service CommissionNepal Health ServiceDepartment of Security Services and InvestigationsBankingसंस्थान

Quick Links

  • About
  • Privacy Policy
  • Pricing
  • Contact Us
  • Syllabus
  • Practice
  • Motivations
  • News
  • Forum
  • FAQ
  • Nepali Patro

Contact

  • loksewatayariapp@gmail.com
  • +977 9815126740
  • Download App

© 2024 Loksewa Tayari App. All rights reserved | Powered By Nep Tech Pal

Download Our App

Download on the App StoreGet it on Google Play

महत्त्वपूर्ण मिश्रित बस्तुगत प्रश्नहरु

Published Feb 12 2025Updated Feb 12 2025

१. भूकम्पीय खतराको हिसाबले नेपाल कतिऔं स्थानमा पर्छ ?
उत्तर: ११ औं

२. माछापुच्छ्रे हिमाल कुन हिमशृंखलामा पर्छ ?
उत्तर: अन्नपूर्ण

३. “ईश्वर भ्रष्ट हुन सक्छ तर इस्र्यालु हुँदैन” यो भनाइ कसको हो ?
उत्तर: अल्बर्ट आइन्सटाइन

४. काठमाडौंको टुंडिखेलको स्थापना कसले गरेका हुन् ?
उत्तर: भीमसेन थापा

५. “समानान्तर आकाश” का लेखक को हुन् ?
उत्तर: पद्मावती सिंह

६. मकालु हिमाल कुन हिमशृंखलामा पर्छ ?
उत्तर: कुम्भकर्ण

७. नीलो ग्रह भन्नाले कुन ग्रहलाई बुझाउँछ ?
उत्तर: वरुण

८. इन्द्रजात्रा कहिले मनाइन्छ ?
उत्तर: भाद्र शुक्ल चतुर्दशी

९. रातो ग्रह भन्नाले कुन ग्रहलाई चिनिन्छ ?
उत्तर: मंगल

१०. “नदी किनारमा माझी” कसको कृति हो ?
उत्तर: मोहन कोइराला

११. “An Open Heart” का लेखक को हुन् ?
उत्तर: दलाई लामा

१२. “कहेल सरको चोटपटक” कसको कृति हो ?
उत्तर: डा. ध्रुवचन्द्र गौतम

१३. पोल्दोक पर्व कुन जातिले मनाउँछन् ?
उत्तर: जिरेल

१४. नेपालको नयाँ निशान छाप कहिले स्वीकृत भयो ?
उत्तर: वि.सं. २०६३ मंसिर २९

१५. “राधा” कसको उपन्यास हो ?
उत्तर: कृष्ण धरावासी

१६. त्रिशूली नदीको पौराणिक नाम के हो ?
उत्तर: धर्मधारा

१७. नेपाललाई धर्मनिरपेक्ष राष्ट्रका रूपमा कहिले घोषणा गरियो ?
उत्तर: २०६३ जेठ ४ गते

१८. विश्वको कुल भूभागको कति प्रतिशत सिमसार छ ?
उत्तर: ६.२ प्रतिशत

१९. “My Land My People” का लेखक को हुन् ?
उत्तर: दलाई लामा

२०. गोरखापत्रको प्रकाशन कहिलेबाट हुन थालेको हो ?
उत्तर: वि.सं. १९५८ वैशाख २४

२१. आयुर्वेदका प्रवर्तक को हुन् ?
उत्तर: धन्वन्तरी

२२. घोडेजात्रा कहिले मनाइन्छ ?
उत्तर: चैत कृष्ण चतुर्दशी

२३. “चपाइएका अनुहार” कृतिका लेखक को हुन् ?
उत्तर: दौलतविक्रम विष्ट

२४. समुद्रको गहिराइ नाप्ने यन्त्रलाई के भनिन्छ ?
उत्तर: फेदोमिटर

२५. नेपालमा IT Park कहाँ स्थापना गरिएको छ ?
उत्तर: काभ्रेपलाञ्चोक (बनेपा)

२६. “Gorkha’s Daughter” का लेखक को हुन् ?
उत्तर: प्रज्वल पराजुली

२७. जगदिशपुर ताल कुन जिल्लामा पर्छ ?
उत्तर: कपिलवस्तु

२८. हिन्दू र बौद्ध दुवै धर्म मान्ने लिच्छवि राजा को थिए ?
उत्तर: अशुं बर्मा

२९. “फूलको आतंक” उपन्यासका लेखक को हुन् ?
उत्तर: ध्रुवचन्द्र गौतम

३०. पर्यटन विकास बोर्डको अध्यक्षमा को रहने व्यवस्था छ ?
उत्तर: पर्यटनमन्त्री/पर्यटन राज्यमन्त्री


Other Blogs

Inspector Salary in Nepal — Nepal Police Inspector Full Compensation Guide 2082
Uncategorized

Inspector Salary in Nepal — Nepal Police Inspector Full Compensation Guide 2082

Mar 28 2026

ASI Salary in Nepal 2082 — Nepal Police Assistant Sub-Inspector Pay Structure
Uncategorized

ASI Salary in Nepal 2082 — Nepal Police Assistant Sub-Inspector Pay Structure

Mar 28 2026

Nayab Subba Salary in Nepal 2082 — Complete Pay, Benefits & Pension Breakdown
Uncategorized

Nayab Subba Salary in Nepal 2082 — Complete Pay, Benefits & Pension Breakdown

Mar 27 2026

Kharidar Salary in Nepal 2082 — Monthly Take-Home, Grade Increment & Allowances
Uncategorized

Kharidar Salary in Nepal 2082 — Monthly Take-Home, Grade Increment & Allowances

Mar 27 2026