logo
  • Home
  • Gorkhapatra
  • Pricing

About Us

Lok Sewa Tayari App - Nepal's trusted platform for PSC preparation. Get study materials, mock tests, and daily current affairs in one place. Track your progress and stay ahead with expert guidance. Achieve your government job dreams with us!

Sewa Services

    संगठित संस्थाहरुको पूर्व योग्यता परिक्षा Public Service CommissionNepal PoliceNepal ArmyEngineeringTeachers Service CommissionNepal Health ServiceDepartment of Security Services and InvestigationsBankingसंस्थान

Quick Links

  • About
  • Privacy Policy
  • Pricing
  • Contact Us
  • Syllabus
  • Practice
  • Motivations
  • News
  • Forum
  • FAQ
  • Nepali Patro

Contact

  • loksewatayariapp@gmail.com
  • +977 9815126740
  • Download App

© 2024 Loksewa Tayari App. All rights reserved | Powered By Nep Tech Pal

Download Our App

Download on the App StoreGet it on Google Play

लोकसेवा परीक्षाका लागि ५० महत्वपूर्ण प्रश्नउत्तर

Published Feb 13 2025Updated Feb 13 2025

१. कुन देशमा सबैभन्दा धेरै महिला सैनिक छन्?
इजरायल

२. कुन देशमा १ वर्षलाई १८ महिना र १ महिनालाई २० दिन मानिन्छ?
मेक्सिको

३. कुन ठाउँमा हप्ता ६ दिनको मानिन्छ?
तिब्बत

४. कुन देशमा प्रत्येक वर्ष राष्ट्रपतिको चुनाव गरिन्छ?
स्विट्जरल्याण्ड

५. इन्टरपोल कहिले स्थापना भयो?
१९५६

६. कुन देशमा मृत शरीर नदेखिने मानिन्छ?
साउदी अरब

७. कुन देशमा वनलाई पूजा गरिन्छ?
स्विट्जरल्याण्ड

८. विश्वको सबैभन्दा ठूलो जेल कहाँ छ?
पाकिस्तान

९. रेडियोको स्थापना कहिले भयो?
सन् १६७५, बेलायत

१०. कुन देशमा बच्चा जन्मेपछि १ वर्षको मानिन्छ?
जापान

११. सबैभन्दा अग्लो जनावर कुन हो?
जिराफ

१२. सर्प नभएको देश कुन हो?
आइसल्यान्ड

१३. विश्वमा सबैभन्दा धेरै कम्प्युटर भएको देश कुन हो?
अमेरिका

१४. महामारीका कारण मृत्यु भएको राजा को हुन्?
भास्कर मल्ल

१५. सबैभन्दा सानो उपग्रह कुन हो?
लिडा

१६. मेरियाना ट्रेन्चको गहिराइ कति छ?
११,७७६ मिटर

१७. टाइफाइड पत्ता लगाउन प्रयोग हुने परीक्षण कुन हो?
विडाल परीक्षण

१८. टेलिफोनको आविष्कारक को हुन्?
अलेक्जान्डर ग्राहम बेल

१९. टेलिभिजनको आविष्कारक को हुन्?
जे.एल. बेयर्ड

२०. सूर्य केन्द्रित सिद्धान्तका प्रवर्तक को हुन्?
निकोलस कोपर्निकस

२१. टेलिस्कोपको आविष्कारक को हुन्?
ग्यालिलियो ग्यालिली

२२. पेनिसिलिनको आविष्कारक को हुन्?
अलेक्जान्डर फ्लेमिङ

२३. जंगबहादुर राणा प्रधानमन्त्री हुँदा कति वर्षका थिए?
२९ वर्ष

२४. कति राष्ट्रले नकारात्मक मतदानको अधिकार प्रदान गरेका छन्?
३ (नेपाल सहित)

२५. नेपाली भाषा सिकाउने पहिलो पुस्तक कुन हो?
अल्फान्यूमेरिक शिक्षा

२६. दरबार हाईस्कूल कहिले स्थापना भएको हो?
वि.सं १९९० असोज २७

२७. कमैयाले ऋण तिर्ने प्रक्रिया के भनिन्छ?
सौकी

२८. नेपालको मेडिकल सिटी भनेर कुन जिल्ला चिनिन्छ?
चितवन

२९. खडक डेन्ट इम्प्रेशनको प्रयोग गर्ने राणा प्रधानमन्त्री को हुन्?
वीर शम्शेर

३०. संयुक्त राष्ट्रसंघको चार्टर अहिलेसम्म कति पटक संशोधन भएको छ?
५ पटक

३१. दुबै हात नभएर पनि सगरमाथा चढ्ने पहिलो व्यक्ति को हुन्?
सुदर्शन गौतम

३२. नेपाल खेलकुद इतिहासको कालो दिन कहिले मानिन्छ?
वि.सं २०४४ फागुन २९

३३. सगरमाथा सबैभन्दा धेरै चढ्ने व्यक्ति को हुन्?
कामिरिता शेर्पा (२४ पटक)

३४. सेतो हिमाल भनेर कुन हिमाललाई चिनिन्छ?
धौलागिरि

३५. तीनवटा मुटु र निलो रगत भएको जनावर कुन हो?
अक्टोपस

३६. चमेरो संरक्षण क्षेत्र कहाँ छ?
कपिलवस्तु

३७. निर्मला पन्तको हत्या कहिले भएको थियो?
वि.सं २०७५ साउन १०

३८. नेपालको पहिलो वाइफाइ फ्री जिल्ला कुन हो?
म्याग्दी

३९. ‘पुटपुटे नाच’ कुन जातिमा प्रचलित छ?
गुरुङ

४०. राष्ट्रिय खेलकुद परिषद् कहिले स्थापना भयो?
वि.सं २०१७ मंसिर २०

४१. नारायणहिटी दरबारको डिजाइनर को हुन्?
बी. फोर्न

४२. महेन्द्र राजमार्ग नछोएको तराईको एक मात्र जिल्ला कुन हो?
पर्सा

४३. नेपालको सबैभन्दा ठूलो कृत्रिम ताल कुन हो?
इन्द्रसरोवर (मकवानपुर)

४४. ‘नन्द भाउजू ताल’ कुन जिल्लामा छ?
चितवन

४५. ढाकाको कपडा उत्पादनमा प्रसिद्ध जिल्ला कुन हो?
पाल्पा

४६. नेपालको पर्यटन वर्ष कुन थियो?
वि.सं २०७३

४७. नेपालमा अहिलेसम्म कुन कुन सार्क सम्मेलनहरू भएका छन्?
तेस्रो, एघारौं र अठारौं

४८. विश्वको सबैभन्दा ठूलो रोजगारी दिने संस्था कुन हो?
भारतीय रेल

४९. काठमाडौँबाट सबैभन्दा नजिकको विमानस्थल कुन हो?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

५०. नेपालमा इन्टरनेटमा सार्वजनिक गरिएको पहिलो फिल्म कुन हो?
बादल परी


Other Blogs

Nepal Police Inspector — Daily Duties, Power and Responsibilities (2082 Guide)
Uncategorized

Nepal Police Inspector — Daily Duties, Power and Responsibilities (2082 Guide)

May 15 2026

Roles and Responsibilities of IT Officer in Nepal Government (2082 Guide)
Uncategorized

Roles and Responsibilities of IT Officer in Nepal Government (2082 Guide)

May 15 2026

Roles and Responsibilities of Health Assistant in Nepal (2082 Complete Guide)
Uncategorized

Roles and Responsibilities of Health Assistant in Nepal (2082 Complete Guide)

May 14 2026

Unified Examination System in Loksewa — Single Door Examination Explained
Uncategorized

Unified Examination System in Loksewa — Single Door Examination Explained

May 14 2026