नायब सुब्बा गण्डकी प्रदेश पाचौ तहलाई सोधेका प्रश्नहरु :२०८१/१०/२६

१. Yellow vest Revolution कुन देश सँग सम्बन्धित छ ?
Ans- क्यानाडा
२. दुरा जातिको प्रमुख बासस्थान रहेको जिल्ला कुन हो ?
Ans- लम्जुंग
३. बौद्धिक क्रान्ति भनेर कुन क्रान्तिलाई चिनिन्छ ?
Ans- फ्रान्सको क्रान्ति
४. गौतम बुद्धको जन्म कहिले भएको थियो ?
Ans- बैशाख शुल्कपक्ष
५. ५ बर्ष मुनिका बालबालिका र गर्बावती महिलालाई सति जान रोक्ने चलन चलाउने राजा को हुन् ?
Ans- जङ्गबहादुर राणा
६. सिमसार दिवस कहिले मनाईन्छ ?
Ans- फेब्रुअरी २
७. मौसम दिबस कहिले मनाईन्छ?
Ans- मार्च २३
८. वित्तीय विपद व्यवस्थापनमा पुरस्कृत स्थानीय तह कुन हो ?
Ans- सन्धिखर्क अर्घाखाची
९. गुरुङ जातिले भित्तामा कोर्ने चित्रलाई के भनिन्छ ?
Ans- पुराती
१०. वंशाणु (Genetics) का पिता को हुन् ?
Ans- ग्रेगर मेंडल
११. लैङ्गिक उत्तरदायित्व बजेट कहिलेदेखि लागु भएको हो ?
Ans- २०६४/०६५
१२. Cricket लाई ओलम्पिकमा कहिले देखि समाबेश गरियो?
Ans- सन् २०२८
१३. तोरन्ल्ह पर्ब कहिले मनाईन्छ ?
Ans-फागु पुर्णिमा
१४. नेपालमा prepaid मोबाइल फोनको सुरुवात ?
Ans- वि.सं. २०५६
१५. नेपाल भारतबिच बिद्युत सम्झौता कहिले भएको थियो ?
Ans- २०८०/ पुस /१९
१६. ओलम्पिक माउन्ट कहाँ पर्दछ ?
Ans- अमेरिका
१७. जापान,चिन,भारत सँगको दौत्य सम्बन्ध कहिले भएको थियो ?
Ans- जापान – सन् १९५६ सेप्टेम्बर १, चिन – सन् १९५५ अगस्ट १ , भारत – १९४७ जुन १३
१८. कोदो , फापर, धान र जौ उत्पादन बढी कुन कुन प्रदेश कुन हो ?
Ans- कोदो – गण्डकी प्रदेश,फापर – कर्णाली प्रदेश,धान – मधेस प्रदेश,जौ – लुम्बिनी प्रदेश
१९. Mobilephone, Loudspeaker, Geometric Scale का आविस्कारकको हुन् ?
Mobilephone-मार्टिन कूपर , Loudspeaker-जोनसन(Alexander Graham Bell) , Geometric Scale – युक्लिड
२०. ब्रुनाइ टापुहरु रहेको स्थान ?
Ans – मलेशिया
२१. BIMSTEC को सदस्य राष्ट्र कुन होइन?
Ans- अफगानिस्तान
२२. मंगल ग्रहमा मानिसको प्रवेश भएको छ/छैन, मंगल ग्रहमा मानिसको प्रवेश १९६५ मा भएको हो/होइन ठिक बेठिक छुट्याउनुहोस ?
Ans – १९६५ मा नासाको मेरिनर ४ पहिलो यान बन्यो जसले सफलतापूर्वक मङ्गल ग्रहको उडान भरी पहिलो पटक नजिकबाट खिचिएको तस्बिरहरू पृथ्वीमा पठायो। यो अन्तरिक्ष अन्वेषणको लागि एक ठूलो उपलब्धि थियो!
२३. विरुवाको तन्तु कोष आदिबाट नयाँ विरुवा उत्पादन गर्ने प्रकृया के हो?
Ans- Tissue Culture
२४. नेपालमा प्रिपेड मोबाईल सेवाको सुरुवात कहिले देखी भएको हो?
Ans – वि.सं. २०५६
२५. सहि विकल्प छान्नुहोस |
ⅰ. दीगो विकास टिकाउ विकासमा आधारित हुन्छ |
ii. दोस्रो स्तरका नदीहरुको उत्पत्ती चुरे पर्वतबाट हुन्छ |
iii. जैविक विविधता ३ प्रकारको हुन्छ |
Ans – i र iii ठिक
२६. HOVEL :DirtyE Hub:?
Ans- Busy
२७. BASIC:DDULE LEADER:?
Ans – NHCGGU
२८. 50 जनाको लाइनमा समिर बाँयाबाट २८औं र सुदिप दायाँबाट ३२औं स्थानमा छन भने दुवै जनाको विचमा कति जना छन?
Ans – ८
२९ . 100 को 25% को 20% को 10% कति हुन्छ?
Ans – 0.५
३0. एकजना मानिस दक्षिणतिर फर्केर उभिएको छ। उ २० पटक दायाँतिर घुमेर ७ पटक बायाँतिर घुम्छ भने उ अन्तिममा कुन दिशातिर फर्केको हुन्छ?
Ans – पूर्व
३१. Arrange in logical order. 1.Transport, 2.Translate, 3.Transition, 4.Transplant, 5.Transmit.
Translate → 5. Transmit → 1. Transport → 3. Transition → 4. Transplant
changing information → sending → moving → changing states → permanent relocation.
३२. त्रिभुजको संख्या पत्ता लगाउनुहोस् |

Ans- 13
३३. एउटा प्रिन्टरले २ घण्टा 20 मिनेटको अवधिमा कुल 2520 दरले प्रिन्ट गर्ने रहेछ भने उक्त पिन्टरले 1 घण्टामा कति पाना प्रिन्ट गर्न सक्छ ?
Ans- १०८०
३४. रु. 2160 मा किनेको समानलाई पसलेले अंकित मूल्यमा 20% छुट दिएर बेच्दा पनि 15%. नाफा कमाउनका लागि उक्त सामानको अंकित मूल्य कति राख्नु पर्दछ ?
Ans- ३१०५
३५. बनिता र गरिमासँग गरेर रु . ७४१ रहेछ| यदी बनिताको रकमको बराबर १\४ भाग गरिमाको रकम रहेक भने गरिमाको रकम कति रहेछ ?
Ans- रु. २८५
३६. अमित र सुदिप दुबै मिलेर कुनै काम 12 दिनमा गर्न सक्छन। अमित एक्लैले उक्त काम सक्न 20 दिन लगाउने रहेछ । यदि सुदिपले प्रति दिन आधा दिन मात्र काम गर्ने हो भने दुबै मिलेर उक्त काम कति दिनमा गर्न सक्लान?
Ans – १५ दिन
३७. एकजना पसलेले 13.50 प्रति kg 80kg र रु.16 प्रति kg 120 kg गरी दुई थरी चामल किनेका छन । पसले लोभी भएर दुई थरी चामल मिसाएर 16% नाफामा बेचेकाछन । मिश्रणको प्रति kg विक्री मूल्य कति होला ?
Ans- रु. १७.५०
३८. Complete the matrics.

Ans- २९
३९. Choose the Correct Option.

Ans- Option B
